बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

कञ्चनरूप-७ धरमपुरस्थित एक महिला वेवारिसे अवस्थामा मृत फेला 

कञ्चनरूप, ९ भदाै । सप्तरीको कञ्चनरुप नगरपालिका–७ धरमपुरस्थित पेट्रोल पम्प नजिक आइतबार राति एक महिला वेवारिसे अवस्थामा मृत फेला परेकी छन् । 

तत्काल नाम थर वतन नखुलेको तराई मुलकी जस्तो देखिने अन्दाजी ४० देखि ४५ वर्ष उमेरकी मागी खाने  महिला मृत अवस्थामा फेला परेकी हुन् । 

प्रहरी चौकी धरमपुरका अनुसार घटनास्थल सुरक्षित राख्दै थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ । 

मृतक महिलाको शव परिक्षणका लागि राजविराज पठाइएको तथा मृतकको परिचय खुल्न बाँकी रहेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page