बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

रुपन्देहीका नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन

रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानको निधन भएको छ । शनिबार बिहान स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि भैरहवा लैजाने क्रममा निधन भएको वडा नम्बर २ का अध्यक्ष ईनामुल्लाह फकिरले जानकारी दिनुभयो । 

धार्मिक परम्परा अनुसार शवको अन्त्यष्टि लुम्बिनीमा गरिने बताइएको छ । 

उहाँ नेपाली कांग्रेसबाट नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page