बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

उदयपुर केन्द्रविन्दु भएर ४.३  रेक्टर स्केलकाे भूकम्प गयो

सप्तरी । उदयपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ  ।  उदयपुरको बागापाटी आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर ५१ मिनेटमा  ४.३  रेक्टर स्केलकाे भूकम्प गएकाे भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का उदयपुर र आसपासका जिल्लामा महसुस भएको थियो। भूकम्पको क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन।

यसअघि आजै बिहान ताप्लेजुङ र पाँचथरको सिमाना भएर ४ दशमलब ६ रेक्टरस्केलको भूकम्प गएको थियो।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page