बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

भूकम्पको धक्का महसुस

काठमाडौं । बझाङ र आसपासका स्थानमा बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पको असर आसपासका जिल्लामा पनि परेको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ४ः४० बजेतिर भूकम्प गएको हो ।

बझाङको कोतदेवाल आसपास केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ । भूकम्पबाट पुगेको क्षतिको विवरण भने प्राप्त हुन बाँकी छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page