मधेस प्रदेश समाचार

प्रदेश २ मा भोली मंगलबार सार्वजनिक विदा

सप्तरी , १ कार्तिक । प्रदेश २ मा भोली मंगलबार सार्वजनिक विदा हुने भएको छ ।
मुश्लिम धर्माम्बलीको धर्मगुरु पैगम्बर महम्दको जन्म दिनको अवसर पारेर प्रदेश सरकारले भोलि विदा दिएको हो ।
प्रदेश २ मन्त्रीपरिषद्को गत बैशाख २ गते बसेको बैठकले नेपाल सरकारले दिएको बाहेक थप ११ वटा विदा दिने निर्णय गरेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page