आइतबार, १६ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, १६ कात्तिक २०८३
राजनीति

सप्तरी क्षेत्र नम्वर २ मा उपेन्द्र यादवलाई १८ हजार मतान्तरले हराउँदै सीके राउत विजयी

सप्तरी, ७ मंसिर । सप्तरी क्षेत्र नम्वर २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके)राउत निर्वाचित भएका छन् । राउतले ३५ हजार ४२ ल्याएका छन् ।
उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै जित हासिल गरेका हुन् । निकटतम प्रतिद्वन्दी यादवले १६ हजार ९७९ मत प्राप्त गरेका हुन् ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याए ।
यस क्षेत्रमा ६४ हजार २१९ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page