मधेस प्रदेश समाचार समाज

रौतहटमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

रौतहट । रौतहटमा जंगली हात्तीको आक्रमणबाट सोमबार बिहान एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा चन्द्रपुर– ४ घर भएकी ५० वर्षीया मीना मगर रहेकी छन् ।
मगरलाई घाँस लिन जंगल गएको वेला जंगली हात्तीले आक्रमण गरेको थियो।
रौतहट धनसर जंगलमा मगरलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page