मंगलबार, १८ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, १८ कात्तिक २०८३
मधेस प्रदेश

१ लाख रुपैयाँ घुससहित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पोखरेल पक्राउ

लहान । सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख घुससहित लेखा अधिकृत पदमविनोद पोखरेललाई रंगेहात पक्राउ गरेको हो ।
बर्दिवास कार्यालयबाट खटिएको अख्तियारको टोलीले लेखा अधिकृत पोखरेललाई घुस लिइसकेको अवस्थामा कार्यालयको क्वार्टरबाट नियन्त्रणमा लिएको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page