समाचार

बाजुरामा ४.३ म्याग्नेच्युडको भूकम्पको धक्का महसुस

बाजुरा । बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बेलुकी ७ बजेर ३४ मिनेटमा बझाङको मष्टा गाउँपालिका केन्द्रबिन्दु बनाएर ४.३ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेत जनाएको छ ।
बझाङ्ग केन्द्र विन्दु बनाएर गएको भूकम्पले बाजुरासहितका जिल्लामा धक्का महसुस भएको छ ।
भूकम्पका कारण स्थानीयहरू त्रसित भएका छन् भने क्षतिको विवरण आउन बाँकी छ ।

   

You cannot copy content of this page