बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
मधेस प्रदेश

सप्तरी प्रहरीद्वारा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनरूप , १३ कात्तिक । सप्तरी प्रहरीले चोरी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको विष्णुपुर गाउँपालिका ७ का २६ वर्षीय जितेन्द्र कुमार मण्डल रहेको सप्तरी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएका प्रहरी गस्ती टोलीले जिल्ला अदालतबाट कैद तथा जरिवाना भएका मण्डललाई सोमबार पक्राउ गरेको हो  ।
चोरी मुद्दामा पाँच महिना कैद र पन्ध्र हजार जरिवाना सजाय तोकिएका फरार प्रतिवादी मण्डललाई पक्राउ गरी मंगलबार जिल्ला अदालत राजविराजमा उपस्थिति गराइएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो  ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page