बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

कालिकोटमा करेन्ट लागेर २६ वर्षीय युवकको मृत्यु

काठमाडौं । कालिकोटमा करेन्ट लागेर २६ वर्षीय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शुभकालिका गाउँपालिका वडा नं ४ राराका २६ वर्षीय वीरेन्द्र चौलागाईं रहेको प्रहरीले जनाएको छ । 
विद्युतको पोलमा चढ्ने क्रममा करेन्ट लागेर २६ वर्षीय चौलागाईंको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए। 
मृतकका पत्नी र दुई छोराछोरी छन् ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page