मकवानपुर, १९ माघ । समाजवादी प्रेस संगठन मकवानपुर शनिबारदेखि प्रेस चौतारी नेपालमा समाहित भएको छ । प्रेस चौतारी मकवानपुरको नवौ जिल्ला अधिवेशनमा समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष शिवप्रसाद चौलागाईंसहित सिङ्गो जिल्ला कमिटी प्रेस चौतारी नेपालमा समाहित भएको हो । अध्यक्ष चौलागाईसहितका नेताहरूलाई नेकपा एमालेका सचिव योगेश भट्टराईसहित प्रेस चौतारीका नेताहरूले स्वागत गर्नुभएको छ । समाजवादी प्रेस संगठनका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षसहित केन्द्रका सवै नेता प्रेस चौतारीमा समाहित भएपछि समाजवादी प्रेस संगठनका देशभरका सदस्यहरू प्रेस चौतारीमा समाहित हुने क्रम जारी रहेको छ ।
समाजवादी प्रेस संगठन मकवानपुर अध्यक्ष चौलागाईंसहित सिङ्गो कमिटी प्रेस चौतारीमा समाहित
१९ माघ २०८१, शनिबार १९:३३
35 Views
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
मधेस प्रदेश • समाचार • समाज
सप्तरीमा करेन्ट लागेर ४० वर्षीय चौधरीको मृत्यु
१५ माघ २०८१, मंगलवार २२:२५
समाचार
प्रेस चौतारी नेपाल सुनसरीको अध्यक्षमा विकास चाम्लिङ सर्वसम्मत चयन
१८ माघ २०८१, शुक्रबार १२:४२
Recent Posts
- समाजवादी प्रेस संगठन मकवानपुर अध्यक्ष चौलागाईंसहित सिङ्गो कमिटी प्रेस चौतारीमा समाहित
- प्रेस चौतारी नेपाल धादिङको अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ सर्वसम्मत चयन
- प्रेस चौतारी नेपाल सुनसरीको अध्यक्षमा विकास चाम्लिङ सर्वसम्मत चयन
- सप्तरीमा करेन्ट लागेर ४० वर्षीय चौधरीको मृत्यु
- प्रेस चौतारी नेपाल तेह्रथुमको अध्यक्षमा उमेश नेपाली
- मोरङको लेटाङबाट हरिणको मासु सहित १ जना पक्राउ
- प्रेस चौतारी नेपाल मोरङको अध्यक्षमा चिना थापा