बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाचार

मन्त्री लेखीद्वारा इलाका प्रहरी कार्यालय कञ्चनपुरको अनुगमन तथा निरीक्षण

कञ्चनरूप, २९ माघ । इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीको मधेस प्रदेशका गृह ,सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले मंगलबार स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ । मन्त्री लेखीको अथक प्रयास र विषेश पहलमा ब्रिटिस दूतावासको कुल ३ करोडको लागतमा इलाका प्रहरी कार्यालय कञ्चनपुरको सुविधा सम्पन्न नयाँ भवन निर्माण हुने भएपछि उहाँले निरीक्षण गर्नु भएको हो । चालू आ.व. २०८१/०८२ मा निर्माण कार्य सम्पन्न हुने गरि प्रहरी कार्यालयको भवन निर्माणको लागि माघ २७ गते टेण्डर समेत आह्वान भई सकेको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page