समाचार वैशाख २ गते मधेस सरकारले दियो सार्वजनिक बिदा KR News Admin ३० चैत २०८१, आइतबार १४:१९ १ मिनेट पढाइ विज्ञापन · 760 × 180760 × 180विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333 सप्तरी । वैशाख २ गते मधेस सरकारले सार्वजनिक बिदा दिएको छ । वैशाख २ गते मंगलबारका दिन सिरुवा पर्व परेकाले प्रदेश सरकारले बिदा दिएको हो । विज्ञापन