कञ्चनरुप (सप्तरी) । टिकटकमा अब तीन मिनेटको भिडियो अपलोड गर्न सकिने भएको छ ।
१५ सेकेन्डको भिडियो अपलोड गर्न मिल्ने गरी सुरु भएको एपमा ६० सेकेण्ड हुँदै ३ मिनेटसम्मको भिडियो अपलोड गर्न सक्ने नयाँ फिचर ल्याएको छ ।
विश्वभर पछिल्लो समय लोकप्रिय हुँदै गएको यो एप नेपालमा पनि लोकप्रिय छ ।
टिकटकमा अब तीन मिनेटको भिडियो अपलोड गर्न सकिने
३ असार २०७८, बिहीबार १७:२६
591 Views
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
समाचार • समाज
सप्तरीमा महिलामाथि जबरजस्ती करणीको प्रयास गर्ने २१ वर्षका युवक पक्राउ
२ आश्विन २०८३, शुक्रबार १६:२०
कोशी प्रदेश • समाचार • समाज
इटहरीमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु
२८ भाद्र २०८३, आईतवार १८:५६
Recent Posts
- सप्तरीमा महिलामाथि जबरजस्ती करणीको प्रयास गर्ने २१ वर्षका युवक पक्राउ
- डिल्लीबजारका नापी अधिकृत ९ लाख घुस रकमसहित पक्राउ
- राजविराजमा कृष्ण जन्माष्टमीको दिन सुनको सिक्री चोरी गर्ने एक पक्राउ
- मोटरसाइकलको ठक्करबाट तीन पैदलयात्रीसहित चार जना घाइते
- भारतबाट अवैध रूपमा ल्याइँदै गरेको १४० कार्टुन कुखुराका चल्ला बरामद
- चट्याङ लागेर सप्तरीमा बुवा–छोरीको मृत्यु
- सडकबाट एक हजार मिटर तल खस्यो ईभी, चालकसहित ४ जनाको मृत्यु














Add Comment