मोरङ । मोरङ रतुवामाई नगरपालिका ३ का राजु ताजपुरियाले सञ्चालन गरेको राजु कुखुरा फर्ममा चट्याङ पर्दा ४० हजार बराबरको क्षती भएको छ ।
बुधवार राती पानीसगै परेको चट्याङबाट ८० वटा कुखुराहरु मर्दा ताजपुरियाको अन्दाजी ४० हजार बराबरको क्षती भएको हो ।
मोरङको रतुवामाईमा कुखुरा फर्ममा चट्याङ पर्दा ४० हजार बराबरको क्षती
२८ श्रावण २०७८, बिहीबार १३:३९
278 Views

-
Share This!
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
कलाकार • मनोरन्जन • संगीत • समाचार
रुपनगरमा प्रथम मिनि महोत्सव २०८३ सुरु, चर्चित कलाकारको प्रस्तुतिले थपिनेछ मनोरञ्जन
२६ आश्विन २०८३, सोमबार १६:३७
समाचार
पिकअपमा भुसको बोराभित्र गाँजा, सप्तरीका २८ वर्षीय युवक उदयपुरमा पक्राउ
२८ आश्विन २०८३, बुधबार १०:२७
Recent Posts
- सप्तरीका सीमावर्ती क्षेत्रबाट ७ लाखभन्दा बढीका अवैध सामान र पटका बरामद
- सप्तरीमा खाल्डोको पानीमा डुबेर ६ वर्षीय बालकको मृत्यु
- एमालेद्वारा मधेश सरकारलाई दिएको समर्थन फिर्ता, चार मन्त्रीले दिए राजीनामा
- धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु
- विराटनगर कारागारमा लागुऔषध छिराउन खोज्ने दुई महिला पक्राउ, ४८० ट्याबलेट बरामद
- सप्तरीको गंगाजलीमा कार्तिक १४ र १५ गते आदिवासी जनजाति साहित्य महोत्सव हुँदै
- पिकअपमा भुसको बोराभित्र गाँजा, सप्तरीका २८ वर्षीय युवक उदयपुरमा पक्राउ














Add Comment