Author - KR News Admin

समाज

कञ्चनरुपमा सवारी दुर्घटनामा परी घाइते भएका नारायणको उपचारका क्रममा मृत्यु

कञ्चनरुप (सप्तरी) । सप्तरीमा सवारी दुर्घटनामा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।मृत्यु हुनेमा सप्तरीको अग्नीसाईर कृष्णासवरण...

स्वास्थ्य

सप्तरीको छिन्नमस्ता अस्पतालले ग¥यो एक हजार अर्थोपेडिक समस्याको सफल शल्यक्रिया

राजविराज । सप्तरीको छिन्नमस्ता अस्पताल प्रालिले छोटो समयमै एक हजार अर्थोपेडिक समस्याको सफल शल्यक्रिया गरेको छ ।राजविराज स्थित रहेको छिन्नमस्ता...

स्वास्थ्य

आज थप १ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि , १२ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप १ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ८ हजार ५ सय ५५ नमुनाको पिसिआर...

राजनीति

लोसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकुमार लेखीले दिए पार्टीबाट राजीनामा

राजविराज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजकुमार लेखीले पार्टीबाट राजिनामा दिएका छन् ।लोसपाका केन्द्रीय कार्यकारणी समितिका सदस्य समेत...

समाचार

युट्युब च्यानल मार्फत महिलाको चरित्र हत्या गर्ने ४ जना युट्युब च्यानलका सञ्चालक पक्राउ

काठमाडौं । युट्युब च्यानल मार्फत महिलाको चरित्र हत्या हुने र समाजमा घृणा तथा द्वेष फैलाउने सामग्री प्रशारण गरेको भन्दै ४ जना युट्युब च्यानलका सञ्चालक...

स्वास्थ्य

आज १ हजार ३ सय १८ जना सङ्क्रमणमुक्त , १ हजार १ सय ५८ जना संक्रमित थपिए

काठमाडौँ । नेपालमा आज थप १ हजार १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ६ सय ७२ वटा नमुनाको...

समाज

सप्तरीमा करेन्ट लागेर २२ वर्षीय युवकको मृत्यु

कञ्चनरुप (सप्तरी) । सप्तरीमा आज करेन्ट लागेर २२ वर्षीय युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको खडक नगरपालिका २ बेल्हाका २२ वर्षीय दिपेन्द्र...

समाचार

नेपाल निजामती कर्मचारी संगठन सप्तरीले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझायो

राजविराज , १० असोज । नेपाल निजामती कर्मचारी संगठन सप्तरीले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।संगठनको असोज २ गते कार्की...

साँकेतिक तस्बिर
समाज

शम्भुनाथ नगरपालिका–१२ अर्नाहाका २ वर्षीय बालकको पोखरीमा डुबी मृत्यु

कञ्चनरुप (सप्तरी) । सप्तरीमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको शम्भुनाथ नगरपालिका–१२ अर्नाहाका महानन्द सरदारको २ वर्षीय...

समाज

सर्लाहीको मलङ्गवामा सात महिने शिशुको शव फेला

सर्लाही । सर्लाहीको मलङ्गवामा सातमहिने शिशुको शव फेला परेको छ । मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा सात महिने शिशुको शव फेला परेको हो ।शनिवार...

You cannot copy content of this page