Author - Utsav Acharya

समाज

छिन्नमस्ता भगवतीको चाँदीको मुकुट चोरी

कञ्चनरूप । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट आज आइतबार साँझ चोरी भएको छ ।...

स्वास्थ्य

नेपालमा आज ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि,२३ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ९ हजार २ सय ८३ नमुनाको...

समाचार

कोशीटप्पु आरक्षको जनावरबाट उत्पन्न समस्या समाधान गर्न आफ्नो सक्रिय भुमिका रहने; नेता प्याकुरेल

डम्बर राई / कञ्चनरुप (सप्तरी) । राष्ट्रिय सभा संसदीय दलका नेता सुमनराज प्याकुरेलले कोशीटप्पु वन्यजन्तु आरक्षबाट आउने जनावरको आतङ्कले देखा परेका...

धर्म संस्कृति

सुन्दा अचम्म लाग्न सक्छ ; श्रावण महिनाको पहिलो सोमवार सप्तरीमा नाग देवता देखा परे

कञ्चनरुप (सप्तरी) । मानिसलाई सुन्दा पनि यो कलियुगमा अचम्म लाग्न सक्छ तर थयार्थ हो । श्रावण महिनाको पहिलो सोमवार सप्तरीमा नाग देवता देखा परेका छन्...

समाचार

विपद परेको बेलामा सहयोग गर्न र सामाजिक कार्यमा राष्ट्रिय युवा संघ कञ्चनरुपको अग्रसरता

कञ्चनरुप (सप्तरी) । राष्ट्रिय युवा संघ नेपाल कञ्चनरुप नगर कमिटीले मंगलवार सप्तकोशी नगरपालिका वडा नम्बर २ मा त्रियुगा नदीमा आएको बाढीले बाँध कटान गर्न...

समाज

होस्टेल तथा जिम क्लबमा निर्माण गरिएको धाराको नगर प्रमुख मिश्रद्वारा उद्घाटन

उत्सव आचार्य / कञ्चनरुप , ४ साउन । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ स्थित होस्टेल तथा जिम क्लबमा निर्माण गरिएको धाराको सोमवार नगर प्रमुख बसन्त...

समाचार

प्रजिअ आचार्य मार्फत रोम विधान अनुमोदन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

राजविराज , ०७८ साउन ३ गते । इन्सेक सप्तरीको अगुवाईमा जिल्लाका मानवअधिकारकर्मी, कानुन व्यावसायी, गैससकर्मी र सञ्चारकर्मीहरुले रोम विधान लागु गर्न माग...

स्वास्थ्य

सप्तरीमा ४२ हजारले पहिलो डोज र ५ हजार ८८६ जनाले दोस्रो डोज खोप लगाए

कञ्चनरुप (सप्तरी) । सप्तरीमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको कोभिसिल्डको पहिलो डोज खोप ४२ हजार १ सय ५६ जनाले लगाएका छन् ।सप्तरीमा कोभिसिल्डको पहिलो...

राजनीति

देउवा प्रधानमन्त्री हुनेबित्तिकै भ्रष्टाचारीहरु रिहा हुनु राम्रो संकेत होइन : केपी ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेबित्तिकै भ्रष्टाचारमा संलग्नको रिहा र हत्या आरोपीको...

समाज

कञ्चनरुप सामाजिक विकास शाखाद्वारा ‘ग’ वर्गका ३० जना अपाङ्गता व्यक्तिहरुलाई सम्मान

उत्तम आचार्य / कञ्चनरुप , असार ३१ गते । सप्तरीको कञ्चनरुप नगरपालिका सामाजिक विकास शाखा तथा महिला तथा बालबालिका शाखाले बिहीवार नगरपालिकाको सभाहलमा ‘ग’...

You cannot copy content of this page