कञ्चनरूप । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट आज आइतबार साँझ चोरी भएको छ । स्थानीय प्रशासनद्वारा भारतीय नाका सिल गरिएको छ भने मन्दिरका तीन जना शंकास्पद पुजारीलाई हिरासतमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।
छिन्नमस्ता भगवतीको चाँदीको मुकुट चोरी
१८ श्रावण २०७८, सोमबार ०१:३९
275 Views

-
Share This!
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
समाचार • समाज
सप्तकोसीमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरी फरार रहेका यादव पक्राउ
१७ भाद्र २०८३, बुधबार १४:०८
धर्म संस्कृति • समाचार • समाज
कञ्चनरुपमा पहिलोपटक ऐतिहासिक राधाकृष्ण रथयात्रा, हजारौँ श्रद्धालुको सहभागिता
२० भाद्र २०८३, शनिबार २०:०९
समाचार
सप्तरीमा सवारी ज्यान तथा यौन दुर्व्यवहार मुद्दाका फरार दुई प्रतिवादी पक्राउ
१५ भाद्र २०८३, सोमबार २३:०४
Recent Posts
- कोशी ब्यारेजमा पानीको बहाव २ लाख क्युसेक नाघ्यो, २७ ढोका खोलिए
- क्यासिनोमा जुवा खेल्ने र खेलाउने ८ जना पक्राउ
- कञ्चनरुपमा पहिलोपटक ऐतिहासिक राधाकृष्ण रथयात्रा, हजारौँ श्रद्धालुको सहभागिता
- महोत्तरीमा २ करोड ४० लाख मूल्यका १२०० थान एअरपड बरामद
- नग्न तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिई रकम असुल्ने व्यक्ति पक्राउ
- सार्वजनिक स्थलमा युवतीहरूलाई अभद्र व्यवहार गर्ने दुई जना विराटनगरबाट पक्राउ
- रुपनगरका सुनाखरी र जन बालबोध बोर्डिङ स्कुलमा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम













Add Comment