Author - Utsav Acharya

समाचार

सप्तरीका प्रमुख जिल्ला अधिकारी पोखरेलको सरुवा, जयनारायण आचार्य सप्तरीमा

कञ्चनरुप (सप्तरी) । सप्तरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलको सरुवा भएको छ ।गृह मन्त्रालयको योजना महाशाखाका जयनारायण आचार्यलाई सप्तरीमा र...

समाज

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त युसुफ पक्राउ

कञ्चनरुप (सप्तरी) ,९ असार । सप्तरी प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको साविक अर्नाहा गाविस वडा नं...

स्वास्थ्य

दुई दिने पालिका स्तरिय खोप तथा सरसफाई प्रबद्धन कार्यक्रमको अभिमुखिकरण सम्पन्न

कञ्चनरुप (सप्तरी) , ८ असार । कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कञ्चनपुर सप्तरीको आयोजनामा मंगलवार फूलबारी रिसोर्ट रुपनगरमा पालिका स्तरीय खोप तथा...

समाचार

सुरुङ्गा नपाद्वारा नगर भित्रका विद्यालयका कार्यालय सहयोगीहरुलाई साइकल वितरण

उत्सव आचार्य / कञ्चनरुप (सप्तरी) , ८ असार । सप्तरीको सुरुङ्गा नगरपालिकाले नगर भित्रका विद्यालयहरुका कार्यालय सहयोगीहरुलाई साइकल वितरण गरेको छ...

समाज

प्रगति टोल विकास संस्था रुपनगरद्वारा स्व. श्रेष्ठको ९ औं दिनको पूण्य तिथिमा श्रद्धाञ्जली सभा

कञ्चनरुप , ७ असार । प्रगती टोल विकास संस्था कञ्चनरुप १२ रुपनगर प्रगति टोल सप्तरीले सोमबार संस्थाका सह सचिव स्व. वृष नारायण श्रेष्ठको निधन भएको ९ औं...

समाचार

कञ्चनरुपमा मनसून पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धि कार्यशाला बैठक सम्पन्न

कञ्चनरुप (सप्तरी) । सप्तरीको कञ्चनरुप नगरपालिकाको आयोजनामा तथा कोशी पिडित समाज सप्तरीको समन्वय र सहकार्यमा सोमबार नगरपालिकाको सभाहलमा मनसून पूर्व...

समाचार

सप्तरीमा जारी रहेको निषेधाज्ञा केहि खुकुलो पारियो,निजी सवारी जोर–विजोर प्रणालीबाट सञ्चालन

कञ्चनरुप (सप्तरी) , ७ असार । सप्तरीमा जारी रहेको निषेधाज्ञालाई केहि खुकुलो पारिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको आज सोमबार बसेको बैठकले...

स्वास्थ्य

पालिका स्तरिय खोप तथा सरसफाई प्रबद्धन कार्यक्रमको दुई दिने अभिमुखिकरण

उत्तम आचार्य / कञ्चनरुप (सप्तरी) , ७ असार । सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कञ्चनपुरको आयोजनामा सोमबारबाट फूलबारी रिसोर्ट रुपनगरमा पालिका...

समाज

हातमुख जोर्न गाह्रो भएका २५ अतिविपन्न परिवारलाई राहत वितरण

उत्तम आचार्य / कञ्चनरुप (सप्तरी) , ५ असार । अन्तराष्ट्रिय मिथिला कला संस्कृति समाज दोहा कतारको सहयोगमा कञ्चनरुप नगरपालिका वडा नम्बर २ भजन मण्डली...

समाचार

सप्तरीको डाक्नेश्वरीमा ९ वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला

सप्तरी , असार ५ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहीमा ९ वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।स्थानीय राउदगार...

You cannot copy content of this page