Latest Articles

राष्ट्रिय समाचार

हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय

काठमाडौँ । जेठ १ गते देखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक...

राजनीति

नेकपा एमाले सप्तकोसी नगरपालिकाले सुरु ग¥यो घरदैलो कार्यक्रम

फत्तेपुर । सप्तरीको सप्तकोसी नगरपालिकामा नेकपा एमालेले बुधबारदेखि घरदैलो कार्यक्रम सुरु गरेको छ ।बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेकपा...

राजनीति

कञ्चनरुपमा स्वतन्त्र बाहेक दशवटा पार्टीले नगरप्रमुख र ७ वटाले उपप्रमुखमा मनोनयन दर्ता गरे

डम्बर राई कञ्चनरुप (सप्तरी) १३ बैशाख । सप्तरीको कञ्चनरुप नगरपालिकामा दश वटा पार्टीले उम्मेदवारी मनोनयन गरेका छन् । यहि बैशाख ३० गते हुने स्थानिय...

राजनीति

दुई जनाको उम्मेदवारी पछि कञ्चनरुप १२ काँग्रेस वडा अध्यक्षमा विवाद उत्पन्न, श्रेष्ठ स्वतन्त्र उठ्ने

कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ मा नेपाली काँग्रेस पार्टीबाट वडा अध्यक्षको लागि दुई जनाको उम्मेदवारी दर्ता पछि विवाद उत्पन्न भएको...

राजनीति

नेकपा एमालेले सप्तरीका १८ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता ग¥यो

उत्तम आचार्य / कञ्चनरुप (सप्तरी), १३ वैशाख । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागी नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट...

राजनीति

कांग्रेसबाट कञ्चनरुपको मेयरमा ललन प्रसाद गुप्ता र उपमेयरमा मुना पोखरेलको उम्मेदवारी दर्ता

कञ्चनरुप, १२ वैशाख । आसन्न स्थानीय तह निर्वाचनबाट कञ्चनरुप नगरपालिकाको नेतृत्वका लागि नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गराएको छ ।सोमबार कञ्चनरुप ८...

राजनीति

एमालेबाट देवी बहादुर खत्रीद्वारा कञ्चनरुप १२ को वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता

कञ्चनरुप, १२ वैशाख । देवी बहादुर खत्रीले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी एमाले कञ्चनरुप नगरपालिका वडा नम्बर...

राजनीति

एमालेबाट कञ्चनरुपको मेयरमा मो. कलिम र उपमेयरमा असरा देवी चौधरीको उम्मेदवारी दर्ता

कञ्चनरुप (सप्तरी), १२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी एमालेका मो. कलिमले कञ्चनरुप नगरपालिकाको मेयर पदका लागि र उपमेयरमा असरा देवी चौधरीले मनोनयन...

राजनीति

हाम्रो अर्जुनदृष्टि पार्टी जिताउँने हो : सुमन प्याकुरेल

डम्बर राई / कञ्चनरुप (सप्तरी), ११ बैशाख । स्थानिय निर्वाचन नजिकिदै गएसंगै नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेशको लहर तिब्ररुपले बढिरहेको छ ।...

समाज

सदा बस्तीका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेर सञ्चारकर्मी रबिले मनाए जन्मदिन

राजविराज, ११ वैशाख । पछिल्लो समय बालबालिकादेखि युवा पुस्तामा जन्मदिन मनाउने लहर नै चलेको छ । साँझ परेपछि केक काट्ने र साथी भाइहरुसँग रमाइलो गर्ने चलन...

You cannot copy content of this page