Layout A (with pagination)

मधेस प्रदेश समाचार समाज

फत्तेपुरबाट कंचनपुर आउँदै गरेको मोटरसाइकलबाट २ किलो गाँजासहित दुई जना पक्राउ

कञ्चनरूप, २४ माघ । सप्तरी प्रहरीले २ किलो लागू औषध गाँजा र दुई वटा मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका १ बस्ने २२ वर्षीय निराजन यादव र सोही ठाउँका ४३ वर्षीय विन्दु यादव रहेको सप्तरी प्रहरीले जनाएको छ । मंगलबार प्रहरी चौकी फत्तेपुरबाट प्रहरी...

Read More
समाचार

प्रेस चौतारी नेपाल काठमाडौंको अध्यक्षमा लक्ष्मण शर्मा चयन

काठमाडौं । प्रेस चौतारी नेपाल काठमाडौंको अध्यक्षमा लक्ष्मण शर्मा चयन भएका छन् । बुधबार काठमाडौंमा सम्पन्न छैटौं अधिवेशनले शर्माको नेतृत्वमा १७ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो । यस्तै, उपाध्यक्षमा प्रविण रिजाल, शुभद्रा धिताल, सचिवमा श्रीकृष्ण ढकाल, सह-सचिवमा उत्सव बजगाई, राजु नापित...

Read More
मधेस प्रदेश समाचार समाज

आफ्नै दाजुको हत्या गरि २० वर्षदेखि फरार रहेका उमेश रजक पक्राउ

कञ्चनरूप, २३ माघ । सप्तरी प्रहरीले आफ्नै दाजुको हत्या गरि २० वर्षदेखि फरार रहेका ५५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।सप्तरीको महादेवा गाउँपालिका २ का दाजु गणेशी रजकको हत्या गरी फरार रहेका उमेश रजक २० वर्षपछी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मंगलबार पक्राउ गरेको...

Read More
समाचार समाज

सप्तरीमा घाँस लिन जङ्गल गएका वस्नेतको रुखबाट लडेर मृत्यु

कञ्चनरूप, २३ माघ । सप्तरीमा घाँस लिन जङ्गल गएका एक जना पुरुषको रुखबाट लडेर आज दिउँसो मृत्यु भएको छ । सप्तरीको सप्तकोशी नगरपालिका ४ तुलसी चौकका ६१ वर्षीय दिर्घदल वस्नेतको लडेर मृत्यु भएको हो। विहानै घाँस काट्न जङ्गल गएका वस्नेत घर फर्किएर नआएपछि खोजतलासका क्रममा स्थानीय वलार्दह सामुदायिक...

Read More
समाचार

समाजवादी प्रेस संगठन मकवानपुर अध्यक्ष चौलागाईंसहित सिङ्गो कमिटी प्रेस चौतारीमा समाहित

मकवानपुर, १९ माघ । समाजवादी प्रेस संगठन मकवानपुर शनिबारदेखि प्रेस चौतारी नेपालमा समाहित भएको छ । प्रेस चौतारी मकवानपुरको नवौ जिल्ला अधिवेशनमा समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष शिवप्रसाद चौलागाईंसहित सिङ्गो जिल्ला कमिटी प्रेस चौतारी नेपालमा समाहित भएको हो । अध्यक्ष चौलागाईसहितका...

Read More

You cannot copy content of this page