कञ्चनरूप, २६ माघ । सप्तरी प्रहरीले आज बिहान ठूलो परिमाणमा गाँजा बरामद भएको छ ।अाज बिहान जिल्लाको बाेदेबर्साइन नगरपालिका ३ स्थितबाट ७ सय २६ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।उक्त स्थानबाट प्रहरीले प्र-१...
Layout A (with pagination)
राजविराज । सप्तरीमा लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ का २० वर्षीय प्रकाश चौधरी रहेको सप्तरी प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट प्रहरी सहायक निरीक्षक दिपेन्द्र पासवान नेतृत्वमा खटिएको टोलीले बोदेबर्साइन नगरपालिका...
राजविराज, २४ माघ । प्रेस चौतारी नेपाल, सिरहाको सातौं जिल्ला अधिवेशन बिहीबार सम्पन्न भएको छ । अधिवेशनले शिवकुमार साहको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा फिरोज सिद्दिकी र यमुना खनाल निर्वाचित हुनुभएको छ भने सचिवमा सुरेश राय, उपसचिवमा विजय साह र रंजिता कुमारी...
कञ्चनरूप, २४ माघ । सप्तरी प्रहरीले २ किलो लागू औषध गाँजा र दुई वटा मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका १ बस्ने २२ वर्षीय निराजन यादव र सोही ठाउँका ४३ वर्षीय विन्दु यादव रहेको सप्तरी प्रहरीले जनाएको छ । मंगलबार प्रहरी चौकी फत्तेपुरबाट प्रहरी...
काठमाडौं । प्रेस चौतारी नेपाल काठमाडौंको अध्यक्षमा लक्ष्मण शर्मा चयन भएका छन् । बुधबार काठमाडौंमा सम्पन्न छैटौं अधिवेशनले शर्माको नेतृत्वमा १७ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो । यस्तै, उपाध्यक्षमा प्रविण रिजाल, शुभद्रा धिताल, सचिवमा श्रीकृष्ण ढकाल, सह-सचिवमा उत्सव बजगाई, राजु नापित...




