कोशी ब्यारेज, १३ असोज । सप्तकोशी नदीमा पानीको बहाव अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ।आइतबार बिहान ३ बजेको मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव ६ लाख ४३ हजार ५ सय ४० क्युसेक रहेको छ । यति उच्च पानीको बहाव यस अघि कहिले पुगेको थिएन।शनिबार बिहानबाट कोशी ब्यारेजका ५६ वटै ढोका खुला गरिएको छ...
Layout A (with pagination)
कोशी ब्यारेज । सप्तकोशी नदीस्थित कोशी ब्यारेजमा पानीको बहाव यो वर्षकै उच्च अवस्थामा पुगेको छ ।शनिबार राति ९:४० बजेसम्मको मापनमा कोशी नदीमा पानीको बहाव प्रतिसेकेण्ड ६ लाख क्युसेक नाघेको छ ।पानीको बहाव उच्च भएपछि कोशी व्यारेजस्थित सप्तकोशी नदीको पुलमाथिबाटै पानी बगिरहेको छ ।ब्यारेजका सबै ५६...
कञ्चनरूप । सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेज पुलमा सवारी साधन आवत जावतमा रोक लगाइएको छ । ब्यारेज पुलमा जोखिम बढेको भन्दै सवारी साधन आवत जावतमा रोक लगाउने निर्णय भएको प्रशासनले जनाएको छ । प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि यातायातका साधन आवजतावमा रोक लगाएको हो। विगत...
कञ्चनरूप, १२ असोज । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाब बढ्दै गएको छ ।शनिबार दिउँसो १:३० बजेको मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव ५ लाख २१ हजार क्यूसेक भइरहेको कोशी व्यारेज नियन्त्रण कक्षले जनाएको छ ।पानीको बहाब लगातार बढ्दै जाँदा कोशी व्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ...
कञ्चनरूप, १२ असोज । सप्तरीको राजविराजमा हिजाेदेखि हराएका ८ वर्षीय बालक मृत अवस्थामा फेला परेका छन् । राजविराज नगरपालिका वडा न. ८ का ८ वर्षीय प्रिन्स कुमार साहकाे शव आज बिहान घर नजिकै नेपाल प्रहरीको तालिम केन्द्र अगाडिको नालाको पानीमा डुबेको अवस्थामा मृत फेला परेको हाे । हिजो दिउँसो...





