विराटनगर, मंसिर २६ गते । मोरङ प्रहरीले रंगेली नगरपालिका-८ स्थितबाट स्रोत नखुलेको रकम सहित एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रंगेली नगरपालिका-८ दर्वेशा की ६५ वर्षीया ज्योति देवी अग्रवाल रहेको प्रहरीले जनाएको छ ।मंगलबार अग्रवालले घरमा अवैध रकम राखेको छ भन्ने बिशेष सुचनाको...
Layout A (with pagination)
रबि शर्मा / हनुमाननगर । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ मा दुःखनी देवी धर्मशाला भवनको समुद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ ।स्वर्गीय दुःखनी देवी साहबाट उपलब्ध गराइएको जग्गामा मधेश प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट नवल किशोर साह सुडीको संसदिय विकास कोषमार्फत निर्माण...
फत्तेपुर, २६ मंसिर । सप्तरीमा अर्नाको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन । जिल्लाको सप्तकोसी नगरपालिका वडा नम्बर ३ सखुवनीमा मंगलबार अर्नाको आक्रमणमा परी ४२ वर्षीय गोपाल खत्री सख्त घाइते हुनुभएको हो ।आफ्नै खेतमा लगाइएको तोरीबारी हेर्न गएको बेला खत्री अर्नाको आक्रमणमा परी सख्त घाइते भएको...
कञ्चनरूप, मङ्सिर २५ गते । सप्तरीमा बाक्लो हुस्सु लाग्न सुरु भएको छ । मंगलबार बिहान बाक्लो हुस्सु लागेसँगै चिसो बढ्न थालेको हो ।सप्तरी सहित तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरसँगै आज बिहानैदेखि चिसो बढेको छ । हुस्सुका कारण बिहानपख दैनिक जनजीवन प्रभावित बनेको छ । हुस्सुका कारण हुन सक्ने...
विराटनगर, २४ मंसिर । मोरङमा करेन्ट लागेर ३५ वर्षीया महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवर्षी नगरपालिका-४ चैता की ३५ वर्षीया रेखा देवी सिंह रहेको मोरङ प्रहरीले जनाएको छ । आइतबार साँझ घरमा लगाएको टिनको जस्ता निकाल्ने क्रममा अचानक करेन्ट लागेर रेखा घाईते भएकी थिइन् । उनलाई रंगेली...






