Layout A (with pagination)

कोशी प्रदेश समाचार

नक्कली सुन देखाई नगद तथा गरगहना ठगी गर्ने गिरोह पक्राउ

विराटनगर । मोरङ, सुनसरी र झापा जिल्लाको विभिन्न स्थानहरुबाट सुनका नक्कली गहनाहरु देखाई नगद तथा गरगहनाहरु ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।कार्तिक २७ गते ५:०० बजेको समयमा जिल्ला संखुवासभा पाचखपन गाउँपालिका ५ खपनटोल बस्ने बर्ष ५६ को कृष्ण बहादुर तामाङको श्रीमतिलाई उपचार गर्नको...

Read More
मधेस प्रदेश समाचार

मधेश प्रदेशमा गढीमाई मेलाका अवसरमा मंसिर २३ गते सार्वजनिक बिदा

सप्तरी । बाराको महागढीमाई नगरपालिकामा लाग्ने गढीमाई मेलाको अवसरमा मंसिर २३ गते आइतबार मधेस प्रदेश सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वप्रसिद्ध गढीमाई मेलाको विशेष पूजा हुने मंसिर २३ गते सार्वजनिक तथा सरकारी निकायका लागि बिदा दिने घोषणा गरेको हो...

Read More
समाचार

ट्याक्टरले किचेर २२ वर्षीय कामदारको मृत्यु

भोजपुर, १८ मंसिर । भोजपुरको हतुवागढी गाउँपालिका-२ घोडेटार स्थित सडक खण्डमा ट्याक्टरले किचेर कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार रहेका कामदार स्थानिय २२ बर्षीय एक्सन भुजेल रहेको प्रहरीले जनाएको छ । सोमबार साँझ कावा खोलाबाट पराल बोकेर लुङगिन तर्फ आउदै गरेको को.२ त. ७२६८...

Read More
राजनीति

गौरीशंकरको उपाध्यक्षमा एमालेकी उमा लुङ्गेली विजयी

काठमाडौँ । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार उमा लुङ्गेली मगर शेर्पा विजयी भएकी छन् । उनले दुई हजार ८ सय पाँच मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार निम लेकी शेर्पाले २ हजार ६ सय मत...

Read More
राजनीति

नेपाली काँग्रेसका नेता शेखर कोइरालाद्वारा विपि कोइरालाको पूर्ण कदको शालिक अनावरण

कञ्चनरूप, १७ मंसिर । सप्तरीको कञ्चनरूप नगरपालिकाको आयोजनामा वडा नम्बर ७ नयाँ रोड बिपि चोकमा महामानव बिशेश्वर प्रसाद कोइरालाको पूर्ण कदको शालिक अनावरण भएको छ ।सोमबार नेपाली काग्रेसका बरिस्ठ नेता डाक्टर शेखर कोइरालाले शालिकको अनावरण गरेका हुन ।अनावरण कार्यक्रममा बोल्दै कोइरालाले अहिले...

Read More

You cannot copy content of this page