राजविराज, १६ जेठ । सप्तरीमा विषादी सेवन गर्दा एक ३८ वर्षीया महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ३ हरिहरपुरका छोटेलाल रामको ३८ वर्षीया श्रीमती मन्जुदेवी राम रहेकी छन् ।बुधबार विहान ९ बजे तरकारी बालीमा किरा मार्न घरमा राखिएको विषादी सेवन...
Layout A (with pagination)
कञ्चनरूप, १५ जेठ । सप्तरीको कञ्चनरूप नगरपालिका १२ स्थित रूपनगरमा मंगलबार माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाईते भएका छन् ।र्घटनामा सप्तकोसी नगरपालिका भगनी मलेठका ४५ वर्षिय ध्रुव चौधरी गम्भीर घाइते भएका हुन् ।पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ – ००१ ज ०४७६...
कञ्चनरुप, १५ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १० भोडहामा गएराती आगलागी हुँदा तीन परिवारको सात घर जलेर नष्ट भएको छ ।सोमबार राति १२ः३० बजेको समयमा स्थानीय कमेरुद्दिन शेखको गोठमा बालिएको घुरबाट आगो सल्केर आगलागी भएको थियो । आगलागीबाट शेखको एक गोठ घर र एक पाडो, त्यस्तै भगवानी...
उदयपुर, १४ जेठ । उदयपुरको त्रियुगा नगरपालिका १२ सोनापुरबाट मोटरसाइकल चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोटरसाईकल चोरीमा संलग्न खोटाङ दिक्तेल मझुवागढी नगरपालिका १७ का २६ वर्षीय अर्जुन प्रधान रहेका छन ।गत बिहिबार सोही स्थानको एक घरमा पार्किङ गरी राखेको प्रदेश...
बिराटनगर, १४ जेठ । मोरङको बिराटनगरबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईटहरी-५ का ३२ बर्षीय सुरज चौधरी र सुन्दरहरैचा-८ का ३० बर्षीय निशान पुलामी मगर रहेको मोरङ प्रहरीले जनाएको छ ।आईतबार दिउँसो बिराटनगर महानगरपालिका १५ बाट लागुऔषध नियन्त्रण ब्युरो...






