कञ्चनरूप , १ कात्तिक ।एक महिना देखि हराई रहेका सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ९ रुपनगर बिष्णु मन्दिर टोलका ५५ वर्षीय ज्ञानमणि पोखरेलको शव मृत अवस्थामा फेला परेको छ । कञ्चनरुप-९ स्थित रुपनगरमा मंगलबार पोखरेलको शव मृत अवस्थामा धान खेतमा फेला परेको हो ।पोखरेल बिगत एक महिनादेखि...
Layout A (with pagination)
राजविराज । लघुकथा प्रतिष्ठान नेपालद्वारा आयोजित लघुकथा प्रतियोगिताअन्तर्गत उत्कृष्ट १५ लघुकथा छनौट गरिएको छ ।सामाजिक सञ्जालमा सञ्चालित प्रतिष्ठानद्वारा तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित लघुकथा प्रतियोगिताको प्रथम चरणबाट उत्कृष्ट १५ लघुकथाको छनौट गरिएको हो ।प्रकृति केन्द्रित उत्कृष्ठ...
कञ्चनरूप, ३० असोज । सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पथलगढामा बुधबार साइकलमा भारतबाट भन्सार छली ल्याएको कुरमुरे र ज्याकेट प्रहरीले नियन्त्रणमा लिएको छ । डाक्नेश्वरी-९ पथरगाडा नहर चौक स्थित प्रहरी चौकी पथरगाडाबाट गस्ती पट्रोलिङ गर्न खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा “७ थान...
कञ्चनरूप , २६ असोज । सप्तरीको कंकालिनी मन्दिरमा ६ सय ११ वटा राँगा र ६ हजार भन्दा बढी बोकाको बली दिईएको छ । दशैको नवौं दिन शुक्रबार महानवमीको असारमा उक्त परिणाममा राँगा तथा बोका बली दिइएको हो ।कंकालिनी मन्दिरमा प्रत्येक वर्ष दशैको नवमीका दिन राँगाकाे बली दिइने गरिन्छ । महानवमीका दिन ६ सय...
रूपनगर, आश्विन २३ गते । सामुदायिक शैक्षिक संस्था रूपनगर नन्दराज संग्रौला क्याम्पस दीर्घकालीन रणनीतिक योजनाका साथ कार्ययोजना बनाएर नयाँ ढङ्गले अघि बढ्ने भएको छ।सप्तरीको रूपनगरमा रहेको यो क्याम्पसको आज आयोजित साधारण सभामा सार्वजनिक गरिएको पाँच वर्षे रणनीतिक योजनाले विद्यार्थीलाई...






