बिराटनगर, ९ जेठ । मोरङबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहारका २० वर्षीय साजिद रजा र २८ वर्षीय एहसान सेख रहेको मोरङ प्रहरीले जनाएको छ ।बिराटनगर महानगरपालिका ७ बाट प्रदेश १-०२-०४४ प ७०२९ र कोशी १८ प ८८६८ नम्बरको बिभिन्न कम्पनीको मोटरसाईकल...
Layout A (with pagination)
कञ्चनरुप, ८ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ ले कृषकलाई उन्नत जातको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको छ । वडा कार्यालयमा मंगलबार आयोजित एक समारोहका विच धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको हो ।किसानहरुलाई लक्षित गर्दै समयमा नै किसानहरुलाई सहज...
बिराटनगर, ७ जेठ । बिराटनगरमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका १९ का ३० वर्षिय राजु ऋषिदेवको करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।आईतवार बेलुका ९ बजे आफ्नै घरमा बिजुलीको बल्ब लगाउने क्रममा अचानक करेन्ट लागि ऋषिदेव घाईते भएका थिए । घाईते उनलाई उपचारको...
उदयपुर, ०६ जेठ । उदयपुरको रौतामाईमा चट्याङ लागेर एक महिलाको मृत्यु मृत्यु भएको छ ।मृत्यु हुनेमा रौतामाई गाउँपालिका ७ सिम्लेकी ५३ वर्षीया चन्द्री तामाङ परियार रहेकी छन् । हावाहुरी र पानीसंगै आएको चट्याङले लागेर परियारको मृत्यु भएको हो ।शनिबार राती साढे १ बजे आफ्नै घरमा सुतीरहेको अबस्थामा...
कञ्चनरुप, ४ जेठ । सप्तरीमा ट्रकको ठक्करबाट ६० वर्षीय पुरुषको मुत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खडक नगरपालिका—५ खरचुहियाका ६० वर्षीय माखन साह रहेको सप्तरी प्रहरीले जनाएको छ ।सप्तरीको खडक नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गमा शुक्रबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख...





