कञ्चनरूप, २२ असोज । सप्तरी प्रहरीले १ सय २० किलो लागुऔषध गाजाँ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्कारपियो चालक जिल्ला सिरहा भगवानपुर गाउँपालिका वडा नं.०४ बस्ने महेन्द्र चौधरीको छोरा वर्ष ३७ को चन्देश्वर चौधरी र सह-चालक भगवानपुर गाउँपालिका ०२ बस्ने धनजित यादवको छोरा वर्ष ६०...
Layout A (with pagination)
कञ्चनरूप, २२ असोज । सप्तरी प्रहरीले बेवारिसे अवस्थामा रहेको कपडा र मोटरसाईकल नियन्त्रणमा लिएको छ । मंगलबार बिहान राजबिराज नगरपालिका वडा नं. ७ सखडा मोड सडक स्थितबाट वेवारिसे अवस्थामा रहेको मधेश प्रदेश ०६-००१ प १९३४ नम्वरको सुपर स्पेलेण्डर मोटरसाईकलमा लोड गरी राखेको बोरामा कपडा (सुती साडी...
झापा, २१ असोज । करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर झापाको मेचीनगर नगरपालिका-८ स्थित राजपैनीमा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय राम कुमार गिरी रहेका छन् । आइतबार बिहान घर नजिकै रहेको पैनीमा बिद्युतिय तारबाट करेन्ट सप्लाई गरी माछा मार्ने क्रममा अचानक...
झापा, १८ असोज । झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-३ का ६५ वर्षीय वाङदी गुरुङ रहेका छन् । बिहीबार बिहान स्थानिय रणकाली सामुदायिक जंगलमा घाँस काटेर फर्कने क्रममा जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको...
ताप्लेजुङ, १८ असोज । ताप्लेजुङको मिक्वाखोलाबाट पेस्तोल सहित २० वर्षीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिक्वाखोला-२ का २० वर्षीय उदय पन्थ रहेको प्रहरीले जनाएको छ ।असोज १६ गते राती ९ बजे बिशेष सुचानाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले उदयको घर कोठा...






