Layout A (with pagination)

खेलकुद मधेस प्रदेश समाचार

मधेश प्रदेश ब्याडमिन्टन संघको अध्यक्षमा तुलसीनारायण श्रेष्ठ चयन

खगेन्द्र कार्की / सप्तकोसी । नेपाल ब्याडमिन्टन संघ मधेश प्रदेशको अध्यक्षमा तुलसीनारायण श्रेष्ठ चयन भएका छन् । मधेश प्रदेश ब्याडमिन्टन संघको सर्लाहीको इश्वरपुर नगरपालिका बैलबासमा शनिबार सम्पन्न पहिलो प्रदेश अधिबेशनबाट संघको तदर्थ समिति बिगटन गरि तुलसीनारायण श्रेष्ठको अध्यक्षतामा संघको १३...

Read More
समाचार समाज

राजविराजको कृष्णा टेलर्समा आगलागी हुँदा ३० लाख बढीको क्षति

राजविराज । सप्तरीको राजविराज ८ स्थित रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा शनिबार आगलागी भएको छ ।रोहित कुमार साहले संचालन गरेको टेलर्समा आगलागी हुँदा ३० लाख भन्दा बढीको क्षति भएको हो ।टेलर्स सञ्चालक साहका अनुसार आगलागीबाट उक्त टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चार वटा...

Read More
राजनीति

नेकपा एमाले सप्तरी-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा मो. साकिर

कञ्चनरुप, ३ चैत्र । नेकपा एमाले सप्तरी-काठमाडौं सम्पर्क मञ्चको १२ औं अधिवेशन भूपू सैनिक तथा प्रहरी संगठन, च्यासल ललितपुरमा शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट मो. साकिरको अध्यक्षतामा १२ सदस्यीय कमिटी गठन गरिएको छ ।जसको उपाध्यक्षहरुमा मनोज यादव, गीता कुमारी चौधरी, सचिवमा अमन गुप्ता ...

Read More
समाचार

नेपाल बैंकमा नक्कली सुन राखेर ४ करोड कर्जा लिएर फरार कञ्चनरुपका साह पक्राउ

राजविराज । नेपाल बैंक लिमिटेडमा नक्कली सुन धितो राखेर ४ करोड बढी रुपैयाँ ठगी गरेको आरोपमा कञ्चनरुपका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका–८ का ४१ वर्षीय टोकनाथ साह रहेका छन ।बैंकबाट ४ करोड १४ लाख ८४ हजार रुपैयाँ कर्जा लिएर फरार भएका साहलाई...

Read More
मधेस प्रदेश समाचार समाज

महिलालाई यौन दुर्व्यवहार गरेको कसुरमा ५९ वर्षीय पुरुषलाई कैद र जरिवाना

राजविराज । सप्तरीमा ४५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुरमा एक पुरुषलाई ६ महिना कैद र जरिवाना गर्ने फैसला भएको छ । जिल्लाको बोदे बर्साइन नगरपालिका–९ देउरीका ५९ वर्षीय लक्ष्मण महतोलाई सप्तरी जिल्ला अदालतले मंगलबार कैद र जरिवाना गर्ने फैसला गरेको हो ।जिल्ला न्यायाधीश उदवीर नेपालीको...

Read More

You cannot copy content of this page