Layout A (with pagination)

समाचार

मन्त्री लेखीद्वारा नेपाल—भारत सिमा नाकाहरुको अनुगमन तथा निरिक्षण

सप्तरी, २७ बैशाख । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले विहिवार विभिन्न भन्सार तथा नेपाल—भारत सिमा नाकाहरुको स्थलगत अनुगमन तथा निरिक्षण गर्नुभएको छ ।तीनवटै सुरक्षा निकायका प्रदेश प्रमुखहरुको साथमा मन्त्रालयबाट निस्कनुभएका मन्त्री लेखी नेतृत्वको टोलीले महोत्तरीको...

Read More
समाचार समाज

सप्तरीको राजविराजमा कुटपिटबाट ७५ वर्षीया महिलाको हत्या

राजविराज । सप्तरीको राजविराजमा एक वृद्धाको कुटपिटबाट हत्या भएको छ । लुडो खेलिरहेका युवाहरुसँगको विवादपछि भएको कुटपिटबाट राजविराज नगरपालिका १ की ७५ वर्षीया सकिना मियाइनीको मृत्यु भएको छ ।७५ वर्षीया सकिनालाई सोही ठाउँका ५४ वर्षीय तफेजुल महम्मदलगायत १० जनाले कुटपिट गरी हत्या गरेको भन्दै...

Read More
समाचार समाज

सुरक्षा गार्डको खुकुरी प्रहार गरि हत्या गरेको खुलाशा

खगेन्द्र कार्की / फत्तेपुर, २७ वैशाख । सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा रहेको नेपाल वैंक लिमिटेडका सुरक्षा गार्डको धारिलो हतियार प्रहार गरि हत्या गरेको रहस्य खुलेको छ ।  नेपाल बैंकको फत्तेपुर शाखाको सुरक्षा गार्डमा खटिएका सप्तकोशी नगरपालिका वडा न २ घर भएका ५६ वर्षीय पर्शुराम...

Read More
समाज

प्रेस चौतारी सप्तरीद्वारा स्व. पोखरेलको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना

कञ्चनरुप, २७ बैशाख । प्रेस चौतारी नेपालका पुर्व केन्द्रिय उपाध्यक्ष एवम् नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सल्लाहकार मनोहर कुमार पोखरेलको आमा तथा प्रेस चौतारी नेपाल शाखा सप्तरीकी उपाध्यक्ष नानिमैया कटुवालकी सासुआमा मेनका देवी पोखरेलको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।प्रेस...

Read More
कोशी प्रदेश समाचार समाज

२१८ किलो लागुऔषध गाँजा सहित १ जना पक्राउ

मोरङ, २७ बैशाख । मोरङको जहदाबाट प्रहरीले २१८ किलो १७५ ग्राम लागुऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ ।मोरङको जहदा गाउँपालिका ३ हाथिबन्दाबाट बुधबार राति उक्त परिमाणको लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको हो । लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा...

Read More

You cannot copy content of this page