Layout A (with pagination)

समाचार समाज

टिपरको ठक्करबाट रुपनगरका साहको घटना स्थलमै मृत्यु, आक्रोशित स्थानीयबासीद्वारा ४ घण्टा राजमार्ग अवरुद्ध

कञ्चनरूप , २३ फागुन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका १२ धरमपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा कञ्चनरूप नगरपालिका ९ निवासी ५० बर्षिय अशोक साहको मृत्यु भएको हो ।  बुधबार दिउँसो पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको प्र २-०१-०० प ९६३४...

Read More
कोशी प्रदेश समाचार

ईटहरीबाट खैरो हेरोईन सहित ट्याटुहाउस संचालक लिम्बु पक्राउ

सुनसरी, २२ फाल्गुन । ईटहरीबाट खैरो हेरोईन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्याटुहाउस संचालक स्थानीय २५ वर्षीय मनिष लिम्बु रहेका छन ।ईटहरी उपमहानगरपालिका २ मा रहेको एक ट्याटुहाउसबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोईन बेचबिखन हुने गरेको भन्ने बिशेष सूचनाको आधारमा कोशी...

Read More
मधेस प्रदेश समाचार

सप्तरीमा डिजे बोकेको ट्याक्टरले ठक्कर दिँदा दुई जना ट्राफिक प्रहरी घाइते

कञ्चनरुप, २२ फागुन । सप्तरीमा सोमबार राती डिजे बोकेको ट्याक्टरले ठक्कर दिँदा दुई जना ट्राफिक प्रहरी घाइते भएका छन् । दुर्घटनामा ट्राफिक प्रहरी सुमन राउत र दिनेश ठाकुर घाइते भएका हुन् ।सप्तरीको खडक नगरपालिका ११ स्थित बनौली टोलमा डि जे लिएर गइरहेको च १ त ५६६७ नम्बरको ट्याक्टरलाई चेकजाँच...

Read More
मधेस प्रदेश समाचार

सप्तरीमा ह्वाट्सएपबाट कलगरी छोरालाई अपहरण गरेको भन्दै लाखौं रकम ठग्ने तीन जना पक्राउ

कञ्चनरुप, २१ फागुन । सप्तरीमा ह्वाट्सएपबाट लाखौं रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।राजविराज नगरपालिका ७ बस्ने एक जना व्यक्तिलाई छोरालाई अपहरण गरेको भन्दै धम्की दिएर पैसा ठगने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका ६ मा बस्ने २६ वर्षीय...

Read More
राजनीति

सप्तरीको राजविराजमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

राजविराज, २१ फागुन । सप्तरीको राजविराजमा सोमबार सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको छ । सहिद तथा बेपत्ता परिवार ,समाज सप्तरीद्वारा आयोजित एक समारोहका विच उनीहरुलाई सम्मान गरिएको हो ।समाजकी जिल्ला अध्यक्ष रिता चौधरीको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा पूर्व...

Read More

You cannot copy content of this page