Layout A (with pagination)

समाचार

सहयोगी सहकारीद्वारा १७ औं स्थापना दिवसको अवसरमा रक्तदान

कञ्चनरुप, ३ माघ । सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनरुप-८ ले आफ्नो १७ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।बुधबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेको सहकारीले जनाएको छ ।रगतको अभाव हुन नदिन मद्दत पुगोस भनेर रेडक्रस कार्यालय राजविराजको...

Read More
समाचार

धर्मीहल्फाद्वारा अपाङ्ग, एकलमहिला तथा बृद्धबृद्धाहरुलाई ब्ल्याङ्केट वितरण

कञ्चनरुप, ३ माघ । धर्मीहल्फा महिला विकास क्लबले सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर २ स्थित चौफालका १३ जनालाई ब्ल्याङ्केट वितरण गरेको छ ।बुधबार आयोजित एक कार्यक्रमका बिच धर्मीहल्फा महिला विकास क्लब सप्तरीले अपाङ्ग, एकल महिला तथा बृद्धबृद्धाहरुलाई ब्ल्याङ्केट वितरण गरेको हो...

Read More
धर्म संस्कृति समाचार

धर्मेश्वर महादेव धारापानी, पर्यटन क्षेत्र परिसरमा सरसफाइ

कञ्चनरुप, ३ माघ । सप्तरीको ऐतिहासीक पर्यटकिय क्षेत्र धर्मेश्वर महादेव धारापानी, पर्यटन क्षेत्र कञ्चनरूप-१२ धरमपुरमा एक कार्यक्रमको आयोजना गरी सर-सफाई कार्यक्रम सम्पन्न गरिए‌को छ ।बुधवार सशस्त्र प्रहरी दन्तकाली गण ब‌रमझियाका सशस्त्र प्रहरी निरिक्षक रबिन्द्र खड्काको नेतृत्वमा आएको टोली...

Read More
मधेस प्रदेश समाचार

आज मधेश सरकारले स्वाभिमान दिवस मनाउँदै

जनकपुर ३ माघ । आज मधेश सरकारले स्वाभिमान दिवस मनाउँदैछ । आजकै दिन २०७८ माघ ३ गते प्रदेशको नामाकरण ‘मधेश’ र राजधानी जनकपुरधाम पारित भएकोले स्वाभिमान दिवस मनाउन लागेको हो ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो ।

Read More
धर्म संस्कृति समाचार

कञ्चनरुप-४ जगतपुरमा गेडसिंहको पूजा गर्दै बाँतर समुदायले मनाए माघे संक्रान्ती

कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिका ४ जगतपुर, कविलाशामा मंगलबार इष्ट देउता गेडसिंह बाबाको पूजा गरेर सरदार (बाँतर) समुदायले ७ औं माघे तिला संक्रान्ति महोत्सव धुमधामकोसाथ मानाएका छन् ।मेला समितिका संयोजक राजेश सरदारको अध्यक्षता तथा मधेश प्रदेशकी खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता...

Read More

You cannot copy content of this page