Layout A (with pagination)

राजनीति

एमाले मधेश प्रदेश कमिटीको प्रवक्तामा आरती भण्डारी चयन

रौतहट, २८ फागुन । नेकपा एमाले मधेश प्रदेश कमिटीको प्रवक्तामा आरती भण्डारी चयन हुनुभएको छ । प्रदेश कमिटीको आइतबार बसेको बैठकले भण्डारीलाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।भण्डारी प्रदेश कमिटीको उपसचिव हुनुहुन्छ ।यस्तै सङ्गठन विभाग प्रमुखमा चन्देस्वर मण्डल, स्थानीय...

Read More
कोशी प्रदेश समाचार समाज

‘लिभिङ टुगेदर’मा बस्दै आएकी २६ वर्षीय महिलाको हत्या आरोपमा शेर्पा पक्राउ

संखुवासभा, २७ फागुन । संखुवासभाको खाँदवारीमा महिलाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।संखुवासभाको खाँदवारी नगरपालिका ११ घर भई खाँदवारी नगरपालिका ७ मा बस्दै आएका ३१ वर्षीय मंशिरे शेर्पालाई बिना कुमारी राईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।सिलिचोङ...

Read More
समाचार

देशमा आर्थिक र सामाजिक रुपान्तरण जरुरी रहेको : निवर्तमान नगर प्रमुख बसन्त मिश्र

पुनम पोखरेल / कञ्चनरुप, २७ फागुन । सप्तरीको कञ्चनरुप नगरपालिकाका निवर्तमान नगर प्रमुख बसन्त मिश्रले देशमा आर्थिक र सामाजिक रुपान्तरण जरुरी रहेको बताउनु भएको छ ।“महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी“ नाराका साथ ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कञ्चनरुप नगरपालिका–८ स्थित...

Read More
मधेस प्रदेश समाचार समाज

सप्तरीमा मोटरसाइकलसहित एक युवकको शव पुलमुनी फेला

कञ्चनरुप, २६ फागुन । सप्तरीको कुनौली–राजविराज सडकखण्ड अन्तरगत तिलाठी कोइलाडी गाउँपालिका १ स्थित लचका पुलमुनि मोटरसाइकल सहित एक पुरुषको शव आज फेला परेको छ ।जिल्लाको राजविराज नगरपालिका १६ बस्ने राजेशकुमार यादवलाई पुलमुनि मृत अवस्थामा मोटरसाइकलसहित भेटिएको प्रहरीले जनाएको छ । पुलमुनि म. प्र...

Read More
कोशी प्रदेश समाचार

मोरङको लेटाङबाट भरुवा बन्दुक सहित एक जना पक्राउ

मोरङ, २५ फागुन । मोरङको लेटाङबाट प्रहरीले भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा लेटाङ नगरपालिका २ का २४ वर्षीय रुपेश राई रहेका छन् ।बिहीबार बेलुका साढे ८ बजे राईले घरमानै अबैध रुपमा भरुवा बन्दुक राखेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी...

Read More

You cannot copy content of this page