कञ्चनरुप, १७ पुस । फत्तेपुर बहुउद्देश्यीय सहकारी संस्थाको सन्चालक समितिको अध्यक्षमा प्रेमकुमार दाहाल (पारस) सर्वसहमत चयन भएका छ्न।सहकारीको सम्पन्न १८ औं बार्षिक साधारण सभाबाट पुरानो कार्यसमितिको ४ बर्षे कार्यकाल समाप्त भएपछि सोमबार संस्थाको नयाँ सन्चालक समिति चयन गरेको हो ।समितिमा दाहालको...
Layout A (with pagination)
कञ्चनरूप, १७ पुस । जाडो मौसम शुरु भए सँगै सप्तरीको कञ्चनरूपमा हात्ती आतंक शुरु भएको छ ।सोमवार राती कोशी टप्पु वन्य जन्तु आरक्षबाट ८ ओटा समूहमा आएको जंगली हात्तीले कञ्चनरुप-१२ चर्खियामा अन्नपात नष्ट पार्नुका साथै ४ जनाको घर भत्काउँदा लाखौँको क्षति भएको पिडितहरुले बताउनु भएको छ ।रेणुका...
राजविराज । सप्तरीमा १५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको कसुरमा एक युवकलाई ६ महिना कैद सजाय भएको छ ।जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले सुरुङ्गा नगरपालिका–३ दौलतपुर लक्ष्मीपुरका २५ वर्षीय जिवछ प्रकाश यादवलाई बालिकालाई बलात्कार प्रयास गरेको कसुरमा सोमबार ६ महिना कैद सजाय...
बिराटनगर, १६ पुस । मोरङबाट प्रहरीले चोरी उद्योग मुद्धाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरी गाउँपालिका २ मोरङका २६ वर्षीय कनिश बस्नेत रहेका छन ।कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले चोरी उद्योग मुद्धाका फरार प्रतिवादी बस्नेतलाई खोज तलास...
कञ्चनरुप, १६ पुष । सप्तरीको धारापानी पर्यटकिय क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । कञ्चनरुप नगरपालिका १२ धरमपुरस्थित धारापानी पर्यटकिय क्षेत्र एकान्त र रमणीय वातावरणका कारण बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको हो ।पूर्व पश्चिम लोकमार्गको सिमरा चौकबाट १ किलोमिटर...





