Layout A (with pagination)

राजनीति

पार्टी विरोधी गतिविधि गर्नेमाथि कारबाही गर्ने जसपाको चेतावनी

राजविराज, २५ कार्तिक । जनता समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले पार्टी विरोधी क्रियाकलापमा संलग्नहरुमाथि कारबाही गर्ने बताएका छन् । जसपा सप्तरीद्वारा राजविराज स्थित पार्टी कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । पत्रकार सम्मेलनमा...

Read More
साहित्य / लेख रचना

तिर्थराज उपाध्यायको अध्यक्षतामा सात सदस्यीय ‘बुढ्यौली साहित्य समाज सप्तरी’ गठन

कञ्चनरुप, २५ कार्तिक । वृद्धावस्था केन्द्रित साहित्य लेखनलाई अघि बढाउने उद्देश्यका साथ साहित्यकारहरूको सप्तरीस्थित कञ्चनरुपमा शुक्रबार भएको भेलाले ‘बुढ्यौली साहित्य समाज सप्तरी’ गठन गरेको छ ।महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जयन्तीको अवसर पारेर सप्तरीका साहित्यकारहरूको उपस्थितिमा...

Read More
समाचार

जाजरकोट केन्द्रविन्दु भएर फेरि ३.५ म्याग्निच्युडको भूकम्प

काठमाडौं । आज पनि जाजरकोट केन्द्रविन्दु भएर भूकम्पको धक्का गएको छ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर केही बेरअघि भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बेलुका ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्युडको भूकम्प गएको छ ।गत शुक्रबार मध्यराति जाजरकोटको रामिडाँडा केन्द्रविन्दु...

Read More
मधेस प्रदेश समाचार

सप्तरीको बनौलीबाट पाँच राउण्ड राइफलको गोली सहित दुई जना युवक पक्राउ

कञ्चनरुप, २२ कार्तिक । सप्तरी प्रहरीले ५ राउण्ड राइफलको गोलीसहित दुई जना युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ बस्ने १९ वर्षीय धर्मजित कुमार यादव र सप्तरीको खडक नगरपालिका ११ बनौली बस्ने १८ वर्षीय हरी शंकर कुमार यादव रहेका छन् ।ईलाका प्रहरी कार्यालय...

Read More
मधेस प्रदेश समाचार

सप्तरीबाट श्रोत नखुलेको सुन, चादी तथा ५ लाखबढी भारतीय रुपैयाँसहित तीन जना पक्राउ

कञ्चनरुप, २२ कार्तिक । सशस्त्र प्रहरी बल सप्तरीले सुन, चाँदी र श्रोत नखुलेको ५ लाखबढी भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ ।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ खाँडो खोलाबाट रामेछापको सुनपाती गाउँपालिका–६ खिम्टिबेसीका १७ वर्षीय उत्सव पाण्डे, लमजुङ्गको राईनास गाउँपालिका–२...

Read More

You cannot copy content of this page