खगेन्द्र कार्की / फत्तेपुर, २२ वैशाख । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा मधेश प्रदेश स्तरीय प्रथम मेयर कप ब्याडमिन्टन च्याम्पियनसिप २०८१ शुक्रबार देखि शुरु भएको छ। जिल्ला ब्याडमिन्टन संघ सप्तरीको प्राबिधिक सहयोग, सप्तकोसी नगर खेलकुद बिकास समिति सप्तरीको आयोजना तथा न्यू त्रियुगा...
Layout A (with pagination)
कञ्चनरुप, २० बैशाख । प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार मानव अधिकारकर्मी मनोहर कुमार पोखरेललाई मातृशोक परेको छ ।पत्रकार पोखरेलको आमा र प्रेस चौतारी नेपाल सप्तरीकी उपाध्यक्ष पुनम पोखरेल (नानीमैया) की सासु मेनकादेवी पोखरेलको बुधबार राति राजविराज...
कञ्चनरुप, १८ बैशाख । आगलागिबाट बिच्चलीमा रहेका सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमका अग्निपीडित परिवारलाई धर्मीहल्फा महिला विकास क्लव सप्तरीले सहयोग गरेको छ ।आगलागीबाट बिच्चलीमा परेका चनर पासवान र प्रमिला पासवानका दुई परिवारलाई संस्थाको अध्यक्ष समाजसेवी, ईन्जिनियर सूर्य नारायण यादवले...
सप्तरी । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको छ । निगमले मंगलबार रातिबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।त्यस्तै आन्तरिक हवाइ इन्धन एक रुपैयाँ र अन्तर्राष्ट्रिय हवाइ इन्धन सात डलर प्रतिलिटरले वृद्धि गरेको छ ।मुल्य...
कञ्चनरुप, १८ वैशाख । सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर ०१ स्थित चिमटी टोलमा भिषण आगलागी भएको छ । आगलागीबाट एक सय बढी घर जलेर नष्ट भएको छ ।मंगलबार दिउँसो २ बजे तीव्र गतिमा हावा चलेको समयमा आगलागी हुँदा ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । स्थानीय शत्रुधन यादवको...






