राजविराज । सप्तरीको प्रहरी हिरासतमा रहेकी एक महिला यातना, यौन उत्पीडन र बलात्कारको सिकार भएकी छन् । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेपछि हिरासतमै रहेका बेला प्रहरी अधिकृतबाट आफूमाथि बलात्कार र यातना दिइएको ती महिलाले बताएकी हुन् ।पेट दुखेपछि उनलाई उपचारका लागि वैशाख १२ गते राजविराजस्थित...
Layout A (with pagination)
कञ्चनरुप, ७ भदौ । सप्तरीको कञ्चनरुपमा स्वास्थ्य स्वयंमसेविकालाई स्वास्थ्यसम्बन्धी जानकारी दिन र सेवा गर्न सजिलोको लागि साइकल वितरण गरिएको छ । कञ्चनरुप नगरपालिका–४ द्वारा ६ जना महिला स्वयंमसेविकालाई साइकल वितरण गरिएको हो ।विभिन्न स्वास्थ्यसम्बन्धी कार्य गर्दा सूचना र सेवाको सजिलोका लागि...
जनकपुरधाम, ७ भदौ । वजरंगदल युवा संघ धनुषाले धरानमा गाई गोरु काटेर खाएको विरोधमा जनकपुरधामको रामानन्द चोकमा एक घण्टा चक्काजाम गरेका छन् ।वजरंगदल धनुषाका अध्यक्ष अनुराग बासुको नेतृत्वको युवाहरुले बिहीबार साँझ ५ बजेदेखि ६ बजेसम्म एक घण्टा चक्का जाम तथा प्रदर्शन गरेका थिए ।धरानमा भएको गाई तथा...
विराटनगर । ७ भदौ । सर्वोच्च अदालतले कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । मुख्यमन्त्री थापाले लिएको विश्वासको मत संविधानसम्मत मान्न नसकिने भन्दै सर्वोच्चले नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको हो ।यससँगै थापा नेतृत्वको कोसी प्रदेश सरकार...
सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय लाहानका अमिन दीपरञ्जन यादवलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले यादवलाई नापी कार्यलयबाटै १० हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो ।सेवाग्राहीसँग जग्गाधनी प्रमाणपत्र बनाउने...


