Layout A (with pagination)

धर्म संस्कृति समाज

एक हप्ते साँस्कृतिक लाखे नाच तथा बाजा प्रशिक्षण कार्यक्रम सम्पन्न

खगेन्द्र कार्की / फत्तेपुर, २० श्रावण । नेवाः देय दवु सप्तकोसी नगर समितीद्वारा आयोजित एक हप्ते साँस्कृतिक लाखे नाच तथा बाजा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । सप्तरीको सप्तकोसी नगरपालिका–१ भगवती मन्दिरको सभाहलमा एक कार्यक्रमको आयोजना गरि प्रशिक्षण कार्यक्रमको समापन गरिएको हो ।...

Read More
समाचार

सप्तरी जिल्लालाई सुख्खा क्षेत्र घोषणाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

कञ्चनरुप, १९ श्रावण । किसान संघर्ष समिति सप्तरीले सप्तरी जिल्लालाई तत्काल सुख्खा क्षेत्र घोषणा गरी पीडित किसानलाई राहत र क्षतिपूर्ति दिनुपर्ने पाँच सुत्रीय माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।शुक्रबार सप्तरी निर्वाचन क्षेत्र नम्बर ४(ख) बाट निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्व...

Read More
समाचार समाज

सप्तरीमा मोटरबाट खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एकको मृत्यु

कञ्चनरुप, १९ श्रावण । सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको राजगढ गाउँपालिका ६ फकिराका चुनि साह तेलीको ५८ वर्षीया श्रीमती दुर्गी देवी साह रहेको सप्तरी प्रहरीले जनाएको छ ।बिहिवार खेतमा मोटरबाट पानी पटाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते...

Read More
खेलकुद समाचार

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले गरे सन्न्यासको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् ।सन् २००६ देखि नेपाली क्रिकेट टिमबाट खेल्दै आएका मल्लले ३७ ओडीआईमा ७...

Read More
साँकेतिक तस्बिर
समाचार

सप्तरीमा झुन्डिएको अवस्थामा ३५ वर्षीय युवकको शव फेला

कञ्चनरुप, १९ श्रावण । सप्तरीमा झुन्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ । जिल्लाको रुपनी गाउँपालिका–६ को भटनियाँमा झुन्डिएको अवस्थामा युवकको शव फेला परेको हो ।स्थानीय सबुरलाल सरदारको ३५ वर्षीय छोरा कैला सरदार झुन्डिएको अवस्थामा मृत फेला परेका सप्तरी प्रहरीले जनाएको छ । उनी घरभन्दा २...

Read More

You cannot copy content of this page