राजविराज । सप्तरीको राजविराज ८ स्थित रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा शनिबार आगलागी भएको छ ।रोहित कुमार साहले संचालन गरेको टेलर्समा आगलागी हुँदा ३० लाख भन्दा बढीको क्षति भएको हो ।टेलर्स सञ्चालक साहका अनुसार आगलागीबाट उक्त टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चार वटा...
Layout A (with pagination)
कञ्चनरुप, ३ चैत्र । नेकपा एमाले सप्तरी-काठमाडौं सम्पर्क मञ्चको १२ औं अधिवेशन भूपू सैनिक तथा प्रहरी संगठन, च्यासल ललितपुरमा शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट मो. साकिरको अध्यक्षतामा १२ सदस्यीय कमिटी गठन गरिएको छ ।जसको उपाध्यक्षहरुमा मनोज यादव, गीता कुमारी चौधरी, सचिवमा अमन गुप्ता ...
राजविराज । नेपाल बैंक लिमिटेडमा नक्कली सुन धितो राखेर ४ करोड बढी रुपैयाँ ठगी गरेको आरोपमा कञ्चनरुपका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका–८ का ४१ वर्षीय टोकनाथ साह रहेका छन ।बैंकबाट ४ करोड १४ लाख ८४ हजार रुपैयाँ कर्जा लिएर फरार भएका साहलाई...
राजविराज । सप्तरीमा ४५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुरमा एक पुरुषलाई ६ महिना कैद र जरिवाना गर्ने फैसला भएको छ । जिल्लाको बोदे बर्साइन नगरपालिका–९ देउरीका ५९ वर्षीय लक्ष्मण महतोलाई सप्तरी जिल्ला अदालतले मंगलबार कैद र जरिवाना गर्ने फैसला गरेको हो ।जिल्ला न्यायाधीश उदवीर नेपालीको...
सुनसरी, २८ फागुन । ईटहरीबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोईन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको ईटहरी उपमहानगरपालिका १६ बाट प्रतिबन्धित लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका १६ का ३१ वर्षिय सुजन भन्ने बालकृष्ण घिमिरे र सोही...








