सुनसरी, २२ फाल्गुन । ईटहरीबाट खैरो हेरोईन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्याटुहाउस संचालक स्थानीय २५ वर्षीय मनिष लिम्बु रहेका छन ।ईटहरी उपमहानगरपालिका २ मा रहेको एक ट्याटुहाउसबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोईन बेचबिखन हुने गरेको भन्ने बिशेष सूचनाको आधारमा कोशी...
Layout A (with pagination)
कञ्चनरुप, २२ फागुन । सप्तरीमा सोमबार राती डिजे बोकेको ट्याक्टरले ठक्कर दिँदा दुई जना ट्राफिक प्रहरी घाइते भएका छन् । दुर्घटनामा ट्राफिक प्रहरी सुमन राउत र दिनेश ठाकुर घाइते भएका हुन् ।सप्तरीको खडक नगरपालिका ११ स्थित बनौली टोलमा डि जे लिएर गइरहेको च १ त ५६६७ नम्बरको ट्याक्टरलाई चेकजाँच...
कञ्चनरुप, २१ फागुन । सप्तरीमा ह्वाट्सएपबाट लाखौं रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।राजविराज नगरपालिका ७ बस्ने एक जना व्यक्तिलाई छोरालाई अपहरण गरेको भन्दै धम्की दिएर पैसा ठगने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका ६ मा बस्ने २६ वर्षीय...
राजविराज, २१ फागुन । सप्तरीको राजविराजमा सोमबार सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको छ । सहिद तथा बेपत्ता परिवार ,समाज सप्तरीद्वारा आयोजित एक समारोहका विच उनीहरुलाई सम्मान गरिएको हो ।समाजकी जिल्ला अध्यक्ष रिता चौधरीको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा पूर्व...
धनकुटा, फागुन २० गते । धनकुटाको पाख्रिबासमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।आइतबार दिउँसो साढे ३ बजे धनकुटाको हिलेबाट चुम्बाङ जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप भ्यान पाख्रिबास नगरपालिका वडा नम्बर १० चुम्वाङमा दुर्घटना हुँदा एक बालिकाको...








