कञ्चनरुप, १५ श्रावण । सप्तरीको कञ्चनरुप नगरपालिकाको कञ्चनपुर नगर अस्पतालमा उपचारको क्रममा एक युवकको मृत्यु भएको प्रकरणमा चार बुँदे सहमतिपछि अस्पतालबाट शव उठेको छ ।सोमबार इलाका प्रहरी कार्यालय कञ्चनरुपमा सर्वपक्षिय बैठक बसेको थियो । सो बैठकले मृतक परिवारलाई क्षतिपूर्ति बापत तत्काल...
Layout A (with pagination)
कञ्चनरुप, १५ साउन । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष एवम् नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सल्लाहकार मनोहरकुमार पोखरेल माथी साउन १५ गते सोमबार जिल्ला प्रहरी कार्यालयमा भएको कुटपिट तथा दुर्व्यवहारको घटनाप्रति प्रेस चौतारी नेपाल शाखा सप्तरीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ...
कञ्चनरुप, १५ श्रावण । सप्तरीमा पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका– १ धनगढीका विध्यानन्द साहकी ८ वर्षीया छोरी किरण साह र वडा नम्बर ६ फुलकाहीका धनराज साहकी ८ वर्षीया छोरी शिवानी साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।भैँसीलाई...
राजविराज । सप्तरीमा १७ वर्षीया बोल्न नसक्ने अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक विरुद्ध उजुरी दर्ता भएको छ ।जिल्लाको शम्भुनाथ नगरपालिका–७ भगवतपुरका २० वर्षीय प्रसाद सदाविरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरले उजुरी दर्ता गरेको हो ।जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार...
राजविराज, १३ श्रावण । यस वर्षको उर्मिला देवी मैथिली गीत गायन पुरस्कार सप्तरीको राजविराज–४ की कञ्चन झालाई प्रदान गरिने भएको छ ।प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाद्वारा भाइबुहारी उर्मिलादेवी झाको स्मृतिमा स्थापित पुरस्कारबाट यस वर्ष मैथिली लोकगीत गायिका कञ्चन झालाई पुरस्कृत गर्ने निर्णय...


