कञ्चनरूप, १२ श्रावण । धरौटी तिर्न नसकेपछि सप्तरीको एक जना मिटरब्याजीका अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।राजविराज- ७ बस्ने वर्ष ६४ को रामा प्रसाद साहु पूर्पक्षका लागि कारागार चलान भएका हुन् ।अनुचित लेनदेन सम्बन्धमा राम कृष्ण यादव, कौशल्या देवी, सुजान देवी साहसमेतको...
Layout A (with pagination)
कञ्चनरुप, १२ श्रावण । प्रशासनले सप्तरी जिल्लामा कुनै पनि पर्वमा हातहतियार प्रदर्शनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार एक सूचना जारी गर्दै पर्वमा कुनै पनि किसिमको हातहतियार सार्वजनिक स्थलमा प्रदर्शन गर्न नपाउने जनाएको छ ।सार्वजनिक रुपमा विभिन्न मेला पर्वको नाममा हात...
सप्तरी । जनकपुरको जानकी मन्दिरको विवाह मण्डपमा अश्लील टिकटक बनाउने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका ६ का १८ वर्षीय अनिरूद्र यादव रहेका छन ।यादवले जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील टिकटक बनाएर सामाजिक सञ्जालमा राखेका थिए। उक्त भिडियो भाइरल भएपछि...
राजविराज, १२ श्रावण । सप्तरीको राजविराज नगरपालिकाको हटियामा आज जग्गा अतिक्रमण गरेर निर्माण गरिएका अवैध संरचना हटाइएको छ । नगरपालिकाले प्रहरीसँग समन्वय गरी सो अवैध संरचना हटाएको हो । नगरपालिकाले डोजरको प्रयोग गरी वडा नम्बर ७ स्थित हटिया क्षेत्रमा अतिक्रमण गरेर निर्माण गरिएका अवैध संरचना...
कञ्चनरुप, १२ श्रावण । सप्तरीको कञ्चनरुप–१२ रुपनगरमा रहेको रुपनगर नन्दराज संग्रौला क्याम्पसको क्याम्पस प्रमुखमा दिपक कुमार गजुरेल नियुक्त भएका छन ।शुक्रबार क्याम्पस सञ्चालक समितिको बैठकले क्याम्पस प्रमुखमा गजुरेललाई नियुक्ति गरेको हो । नियुक्ति पाए लगत्तै गजुरेलले पदभार समेत ग्रहण गरे...


