Layout A (with pagination)

मधेस प्रदेश • समाचार

सप्तरीबाट बन्दुक, गोली र वन्यजन्तुको मासू सहित झा पक्राउ

कञ्चनरुप, १९ माघ । सप्तरीबाट प्रहरीले बन्दुक र गोलीसहित एक जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज–५ का शैलेशकुमार झा रहेका छन ।चोरी शिकारी भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका ८ स्थित...

Read More
समाचार

बालिकालाई विद्यालयमै बलात्कार गरेको आरोपमा सँगै कक्षामा पढ्ने बालक प्रक्राउ

राजविराज । सप्तरीमा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सँगै कक्षामा पढ्ने १५ वर्षीय बालकलाई प्रहरीले सोमबार प्रक्राउ गरेको छ ।पीडितका बुबाले दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरी कारवाही थालिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जानकारी दिएको छ । विद्यालयको एकान्त कुनामा रहेको...

Read More
मधेस प्रदेश • समाचार

सप्तरीमा चोरीमा संलग्न तीन जना युवक पेस्तोल र गाँजासहित पक्राउ

सप्तरी । सप्तरीमा मोटरसाइकल चोरीमा संलग्न तीन जना युवकलाई पेस्तोल र गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सप्तरीको महदेवा गाउँपालिका १ ढिकली घर भई हाल राजविराज नगरपालिका ०१ राजदेवी टोल बस्ने २६ वर्षका सुमित मण्डल र भारतको बिहार राज्य अन्तर्गत मधुवनी ग्राम पन्चायत फुलपरास...

Read More
कोशी प्रदेश • समाचार • समाज

सप्तकोशीमा हामफालेका एक जना पुरुषको सकुशल उद्धार

सुनसरी, १७ माघ । सप्तकोशी नदीमा बुधबार बिहान हाम फालेका एक व्यक्तिलाई उद्धार गरिएको छ ।प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका १ बराहक्षेत्र स्थित कोशी नदीमा हामफालेका ६० वर्षीय पुरुषको सकुशल उद्धार गरेको हो ।बुधबार बिहान पौने ९ बजे ६० बर्षीय पुरुष मानिस नदीमा हाम फालेका थिए । उक्त...

Read More
मधेस प्रदेश • समाचार • समाज

सप्तरीमा बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा मो. म्युदिन पक्राउ

राजविराज । सप्तरीमा १४ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक युवक पक्राउ परेका छन । छिन्नमस्ता गाउँपालिका–५ का २८ वर्षीय मो म्युदिनले बलात्कार गरी गर्भवती बनाएको आरोपमा शुक्रबार पक्राउ परेका हुन ।प्रहरीले आरोपित म्युदिनलाई राजविराज नगरपालिका–७ स्थित बजारबाट पक्राउ गरेको...

Read More

You cannot copy content of this page