Layout A (with pagination)

समाचार समाज

सप्तरीमा झुन्डिएको अवस्थामा १६ बर्षिया बालिकाको शव फेला

सप्तरी, २७ जेठ । सप्तरीमा झुन्डिएको अवस्थामा एक बालिकाको शव फेला परेको छ ।जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ कुशाहामा बैजनाथ कुमार रायको १६ बर्षिया छोरी शवी कुमारी रायको झुन्डिएको अवस्थामा शव फेला परेको हो ।सप्तरी प्रहरीका अनुसार बालिकाको शव आफ्नै घरको कोठामा फलामको कोरामा सलको...

Read More
मधेस प्रदेश समाचार समाज

सप्तरीमा १४ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा एक युवकलाई तीन वर्ष कैद

राजविराज । सप्तरीमा १४ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा एक युवकलाई तीन वर्ष कैद सजाय भएको छ ।जिल्ला न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको इजलासले खडक नगरपालिका–९ लालपट्टीका २१ वर्षीय धिरेन्द्रकुमार साहलाई बुधबार तीन वर्ष कैद सजाय भएको हो ।जिल्ला न्यायाधीश डा. आचार्यको इजलाले...

Read More
मधेस प्रदेश राजनीति

छात्रालाई ल्याप्टप भन्दा पनि शैक्षिक अवस्थामा सुधार ल्याउन मधेश सरकारलाई सांसद लेखीको सुझाव

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य एवम् मधेश प्रदेशका पूर्व कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्री नेकपा एमालेका केन्द्रिय सदस्य राजकुमार लेखीले मधेश सरकारले कक्षा १२ का छात्रालाई ल्याप्टप दिने नीति तथा कार्यक्रम ल्याएकोमा आपत्ति जनाएका छन् ।मधेश...

Read More
समाचार समाज

कञ्चनरुप- १ बैरवामा आगलागी हुँदा लाखौंको क्षति

कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिका -१ बैरवामा आगलागी हुँदा लाखौंको क्षति भएको छ । मंगलबार राती १२ बजे अनिल साहको घरमा आगलागी हुँदा लाखौंको क्षति भएको हो ।अचानक साहको टिनले छाएको घरमा आगलागी हुदाँ घरमा रहेको चामल, गहु, १ थान साईकल र घरममा रहेको लताकपडा, काठ र घरसहित गरि तीन लाख बराबरको...

Read More
समाचार

राष्ट्रिय युवा संघको कार्य विभाजन, प्रवक्तामा पौडेल, ४ लाख युवालाई सदस्यता वितरण गरिने

काठमाडौं। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नेताहरुको कार्य विभाजन गरेको छ। प्रवक्तको जिम्मेवारी निरोज पौडेलले पाएका छन्।यसैगरी विदेश विभागको जिम्मेवारी विनय शाहलाई दिइएको छ भने कोषाध्यक्षको जिम्मवारी राकेश राईलाई दिइएको छ।अमित पौडेललाई युथफोर्स, अजित लामालाई साइबर...

Read More

You cannot copy content of this page