Layout A (with pagination)

खेलकुद

संविधान दिवसको अवसरमा सप्तकोसीमा नगरस्तरिय ब्याडमिन्टन प्रतियोगिता

खगेन्द्र कार्की / फत्तेपुर, ३ असोज । आठौं संविधान दिवसको अवसरमा सप्तरीको सप्तकोसी नगरपालिका स्थित फतेपुरमा सप्तकोसी नगरस्तरिय ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरि मनाइएको छ । जिल्ला ब्याडमिन्टन संघ सप्तरी र स्थानीय खेलाडीहरुको आर्थिक सहयोगमा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुरद्वारा...

Read More
समाचार

सप्तरीको रुपनगरमा आठ फिटको राष्ट्रिय झण्डा फहराइ संविधान दिवस मनाइँयो

कञ्चनरूप, ३ असोज । संविधान दिवसको अवसरमा बुधबार नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल कञ्चनरूप नगर कमिटीले रूपनगर चोकमा राष्ट्रिय झण्डा फहराइ संविधान दिवस मनाएको छ ।सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ स्थित रुपनगर चोकमा राष्ट्रिय युवा संघ कञ्चनरूप नगर कमिटी अध्यक्ष...

Read More
राष्ट्रिय समाचार

संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट ६७० कैदीको कैद माफी मिनाहा

काठमाडौँ । संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कूल ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ ।राष्ट्रपतिले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वोच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त...

Read More
समाचार समाज

बर्दियामा गोमन सर्पको टोकाईबाट पाँच वर्षीय बालकको मृत्यु

बर्दियामा । बर्दियामा गोमन सर्पको टोकाईबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको बाँसगढी नगरपालिका ३ उत्तर भकारीका ५ वर्षीय बालक जय थारु रहेका छन । बालकलाई घरको आँगनमा मंगलबार दिउँसो गोमन सर्पले डसेको थियो । बालकलाई अचेत अवस्थामा भेरी अस्पताल पुर्‍याइएको थियो ।...

Read More
समाचार

बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा दुई युवकलाई कैद तथा जरिवाना

राजविराज, २ असोज । सप्तरीमा १७ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा दुई जना युवकलाई कैद तथा जरिवाना भएको छ । बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा बोदे बर्साइन नगरपालिका–८ काचनका २१ वर्षीय छोटु र ईबरेन्द्र भनिने यिवरेन्द्रकुमार यादवलाई कैद तथा जरिवाना भएको हो ।जिल्ला न्यायाधीश...

Read More

You cannot copy content of this page