राजविराज, ८ जेष्ठ । सप्तरीमा घाँटी काटिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ४ मधवापुरस्थित खेतमा सोमबार बिहान घाटी रेटिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । अन्दाजी २५ बर्षका जस्तो देखिने युवकको घाँटी काटेर हत्या गरेको अवस्थामा शव...
Layout A (with pagination)
सप्तरी, ७ जेठ । सप्तरीको विष्णुपुर गाउँपालिकामा एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।जिल्लाको विष्णुपुर गाउँपालिका ३ स्थित मुसहर्नियाका बिरेन्द्र कुमार मण्डलकी २३ वर्षीया श्रीमती मनिषा कुमारी मण्डलको झुण्डिएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीले जानकारी दिएको छ।प्रहरीका...
राजविराज, ६ जेठ । सप्तरीको राजविराजस्थित गजेन्द्र चोकमा शनिबार साँझ भ्रष्टाचार विरुद्ध प्रदर्शन भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण लगायत भ्रष्टाचार काण्डमा संलग्नलाई कारबाहीको माग गर्दै राजविराज जेसीजले प्रदर्शन गरेको हो ।शरणार्थी प्रकरण लगायत विभिन्न भ्रष्टाचार काण्डमा संलग्न कुनै...
रौतहट, ५ जेठ । रौतहट जिल्लामा खोज र खोप अभियानले तिब्रता पाएको छ । अषाढ मसान्तसम्म रौतहटलाई पुर्ण खोप जिल्लाको रुपमा घोषणा गराउने उदेश्यका साथ खोजौ र खौपौ अभियान चलिरहेको हो ।नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेको खोप कार्यक्रम संचालन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई छ । स्थानीयको...
काठमाडौं । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले भोलि देखि १० गते सम्म गर्ने भनेको नेपाल बन्द तत्कालको लागि फिर्ता लिएको छ।प्रधानमन्त्रीले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनकि गरिने फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएको भन्दै शुक्रबार पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर...



