Layout A (with pagination)

समाचार

सभ्य र शान्तिपूर्ण ढंगले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई होली मनाउन सप्तरी प्रशासनको आग्रह

राजविराज, २२ फागुन । जिल्ला प्रशासन कार्यालय सप्तरीले सभ्य र शान्तिपूर्ण ढंगले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई होली मनाउन जिल्लाबासीलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले एक सूचना जारी गर्दै सो आग्रह गरेको हो । रंगको माध्यबाट एक आपसमा खुसी साटा साट गरी होली पर्व मनाउने...

Read More
समाचार

सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन जिल्ला प्रहरी कार्यालय सप्तरीको अनुरोध

कञ्चनरुप (सप्तरी) । जिल्ला प्रहरी कार्यालय सप्तरीले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।सप्तरी प्रहरीले आज एक सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको हो ।प्रहरीले आत्मीय रूपमा नजिक भएका व्यक्ति वा...

Read More
समाचार

दिवा खाजा कार्यक्रमका लागि ल्याइएको चामल गुणस्तरहीन,घटनाप्रति इन्सेकको गम्भीर ध्यानाकर्षण

सप्तरी, फागुन २१ गते । विश्व खाद्य कार्यक्रम अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यालयका दिवा खाजा कार्यक्रमका लागि ल्याइएको चामल गुणस्तरहीन अवस्थामा फेला परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै इन्सेकले पूर्व परीक्षणको माग गरेको छ । इन्सेकका अध्यक्षा डा. कुन्दन...

Read More
समाचार समाज

हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एक जनाको मृत्यु

कास्की । पोखरामा आज दिउँसो ४ बजे आएको हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एकजनाको मृत्यु भएको छ ।फेवातालमा डुङ्गा पल्टिँदा पोखरा महानगरपालिका–१ बगर बस्ने ७० वर्षीय याममाया गिरी घाइते भएकी थिइन ।प्रहरीले उद्धार गरी गिरीलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाए पनि डाक्टरले मृत घोषणा...

Read More
मधेस प्रदेश समाचार समाज

राजदेवी मन्दिरमा चोरी गर्ने पाँच जनाको गिरोह चोरीका सामानसहित पक्राउ

जनकपुर, फागुन २० गते । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ स्थित राजदेवी मन्दिरबाट चाँदीका मुर्तिसहित गरगहना चोरी गर्ने पाँचजना पक्राउ परेका छन् ।सो घटनामा संलग्न रहेको भन्दै धनुषा प्रहरीले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने बर्ष ३७ का रजाक मोहमद, विदेह नगरपालिका न. ४...

Read More

You cannot copy content of this page