कञ्चनरुप, २९ भदौ । “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मुलनारा सहित ५९ औं राष्ट्रिय बाल दिवस २०८० को अवसरमा सुनाखरी इङ्गलिस बोर्डिङ्ग स्कुल कञ्चनरुप-१२, दौलतपुरले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरी बाल दिवस मनाएको छ । सुनाखरीले शुक्रबार “ बाल अधिकार विषयक” बतृत्वकला...
Layout A (with pagination)
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शनिबार बिहान १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो ।पेट्रोल लिटरमा एक रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा तीन रूपैयाँ मूल्य बढेको निगमले बताएको छ । पेट्रोलको मूल्य प्रतिलिटर १८३...
राजविराज, २९ भदौ । राजविराज कारागारमा रहेका महिला कैदीबन्दीहरूलाई दर खुवाएर शुक्रबार अधिकारकर्मीहरूले तीज मनाएका छन् । हरितालिका तीज महोत्सव मूल समारोह समिति सप्तरीले कारागारका कैदीबन्दी महिलाहरूलाई दर खुवाएर तीज मनाएका हुन् ।राजविराजमा प्रतियोगितात्मक तीज महोत्सव गर्नु अघि आयोजक समितिले...
कञ्चनरुप, २९ भदौ । “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मुलनारा सहित ५९ औं राष्ट्रिय बाल दिवस २०८० को अवसरमा सप्तरीको कञ्चनरुप नगरपालिकाका विद्यालयहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरी बाल दिवस मनाएका छन् ।विद्यालयहरूले ब्यानर, प्लेकार्डको साथमा नारा लगाउँदै वृहत्...
सप्तरी, २९ भदौ । सप्तरीमा बिहिवार राती मोटरसाइकल दुर्घटनामा परि श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाईते भएका छन् ।रुपनी गाउँपालिका १ स्थित स ४ प ५७६० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रुपनी गाउँपालिका ३ की ३७ वर्षीया शिलादेवी मुखियाको मृत्यु भएको छ भने उनका ४० वर्षीय श्रीमान...






